• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रिओपन सेसनमा २१ अंकले बढ्यो नेप्से,९० कम्पनीहरुको २ करोड ५८ लाख भन्दा धेरैको कारोबार

काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा २१ अंक भन्दा धेरैले बृद्धि भएर समग्र बजार २९६८ विन्दुमा पुगेको छ ।

बुधबार नेप्से १३ अंकले घटेर बजार बन्द भएको थियो । आज यो सेसनमा ९० कम्पनीहरुको २ करोड ५८ लाख भन्दा धेरैको शेयर खरिदविक्री भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार हुँदा ६१ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने १९ कम्पनीको भने घटेको छ । त्यस्तै १० कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

यो सेसनमा जलविद्यतु त लद्युवित्तमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय