सिईडिबी हाइड्रोको शेयर दोस्रो बजारम प्रवेश, कतिमा भयो त पहिलो कारोबार ?

काठमाण्डौ । सिईडिबी हाइड्रोको शेयर दोस्रो बजारम प्रवेश गरेको छ । आज कम्पनीको स्पेशल प्रिओपन सेसनमा कारोबार भएसँगै दोस्रो बजारमा प्रवेश गरेको छ ।

नेप्सेसँग मंगलबार मात्र कम्पनीको शेयर सूचिकृति भएको थियो । सोसँगै आज कारोबार खुल्ला गरिएको हो । कम्पनीको ४१६ रुपैयाँमा पहिलो कारोबार भएको छ ।

कम्पनीको ५० कित्ता शेयरको कारोकार भएको छ भने शेयर माग अत्यधिक रहेको छ ।

प्रतिक्रिया