काठमाण्डौ । लोपउन्मूख जाती राउटे युवतीलाई मदिरा सुवाएर दुब्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
एक होटलमा लगेर उनीहरुले युवतीमा माथि दुब्र्यवहादर गरेका थिए । उनीहरुको सो कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसैका आधारमा प्रहरील युवाहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका(९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन् बुढा रहेका छन् ।
भिडियोमा राउटे युवतीहरु समेत मदिराको नशामा रहेको देख्न सकिन्छ ।