कोरोनाले ३५ बर्षे चिकित्सकको ज्यान गयो

काठमाण्डौ । अग्रपंतीमा रहेर जनताको सेवा गर्ने चिकित्सकहरु समेत कोरोनाको चपेटामा परेका छन । धेरै सुरक्षाकर्मी,स्वास्थ्यकर्मीहरु कोरोनाले अहिले पनि संक्रमण भइरहेका छन ।

यसै विच ३५ बर्षे चिकित्सक युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत डाक्टर पर्शुराम रौनियारको उपचारको क्रममा ग्राण्डी अस्पतालमा निधन भएको छ ।

केहि दिन अघिबाट कोरोना संक्रमण भएका डाक्टरको हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ ल्याइएको थियो । श्रीमती डा। हसिना बानु पनि कोरोना संक्रमित थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय