भारतमा कोरोना संक्रमित निरन्तर ओरालो लाग्दै,निकोहुने ९० प्रतिशत भन्दा बढी

काठमाण्डौ – कोरोना महामारीको दोर्सो लहरको चप्टमा नराम्रोसँग जुधिरहेको भारतमा अहिले भने सङ्क्रमण बिस्तारै कम हुँदै गएको देखिएको छ ।

दैनिक सङ्क्रमण ४ लाख माथि पुगेको भारतमा पछिल्लो समय संक्रमणमा निकै ओरालो लागिरहेको छ ।

त्यस्तै निको हुने दर समेत पछिल्ला केही दिन संक्रमण भन्दा धेरै रहेको छ । समग्र नीकोहुने दर समेत ९० प्रतिशत हाराहारीमा रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७४ हजार नयाँ संक्रमित थपिएका छन् भने ३६ सय भन्दा धेरैले ज्यान गुमाएका छन् । त्यसतै यो अवधिमा २७५ हजार कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया