पहिलो भाग अत्यधिक मन पराएपछि कुशल र पुर्णकलाको हातैका पौजालेमा भाग २

काठमाण्डौ – भर्खर मात्र सञ्चालनमा आएको इनेपाल दोरोधी घरका धमाधम नयाँ दोहोरीहरु सार्वजनिक गरिरहेको छ ।

यस अघि कुशल बेल्बासे र पूर्णकला विसीले हातैका पौजालेमा गाएको पहिलो भाग अत्यधिक चर्चित भएपछि सोहि दोहोरीको भाग २ सार्वजनिक भएको छ ।

धेरै दर्शकहरुको सो दोहोरीको अर्को भाग ल्याउन अनुरोध गरेका थिए । यो भागमा पनि विगतमा जस्तै उनीहरु उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन । सो कम्पनीका सञ्चालक राजन क्षेत्रीले दोहोरीबाट भएको कमाइलाई कलाकाहरुलाईनै दिइएको बताउनु भयो ।

प्रतिक्रिया