ओलीको पत्र बोकेर पौडेल खुमलटार,पत्रमा जवाफ – विद्यानअनुसार तयारी गर्नु

काठमाडौं – नेकपा भित्र देखिएको विवाद साम्य हुनुको साटो झन चर्किने देखिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा सचिवालयका बहुमत सदस्यले दिएको पत्रमा ओलीले तोक लगाउँदै महासचिवलाई दूतका रुपमा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका छन् । सो पत्रमा ओलीले बहुमत विधानअनुसार तयारी गर्न दाहाललाई निर्देशन समेत दिएका छन ।

सचिवालय बैठक बोलाउन दाहाल लगायतका केहि नेताहरुले केहि दिन अघि ओलीलाई पत्र बुझाएका थिए । सोहि पत्रको जवाफ अनुसार ओलीले यस्तो सन्देश दिएर आफ्ना विश्वास पात्र विष्णु पौडेललाई खुमलटार पठाएका हुन ।

प्रतिक्रिया