लोकप्रिय गायक पुश्कल शर्मा समाज सेवामा

नेपाली लोकदोहोरी क्षेत्रमा धेरै प्रशंसक भएका गायक तथा सर्जक पुश्कल शर्मा समाजसेवामा लागेको बताएका छन ।

आज आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत आर्थिक अभियान संकलन सुरु भएको र त्यो आर्थिक सहयोग गरिव दुखिहरुलाई गर्ने बताएका छन ।

आफुलाई माया गर्ने दर्शक स्रोताबाट यो अभियानमा सहयोग हुनेमा आफु आशावादी रहेको बताउनु भयो । आफुले सहयोगी मनबाट उठेको रकमलाई एक रुपैया पनि दुरुपयोग नगर्ने समेत उहाँले बचन दिनु भयो ।

नेपाली लोकदोहोरीमा करिव २ दर्शक यात्रा गरिसक्नु भएका शर्माका दर्जनौं उत्कृष्ट गीतहरु रहेका छन ।

प्रतिक्रिया