विरु लामाले सम्झनाको नाम दिलमा लेख्ने पक्का – भिडियो सहित

लोकप्रिय गायिक सम्झना भण्डारी र विरु लामाको आवाज रहेको नयाँ गीत मलेखु भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ निकै चोटीला शब्द सहित सिर्जना गरिएको सो गीतमा बसन्त थापाको लय सिर्जना रहेको छ भने भरत बाराकोटीले शब्द सिर्जना गरेका छन

गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन भने गीतमा सम्झना भण्डरी,विरु लामा,सिर्जना रेश्मी मगरको अभिनय रहेको छ । गीतलाई सम्झना भण्डारीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया