ओली र ‘रअ’ एजेन्ट विच भेटबार्ता भएको पुष्टि

केपी शर्मा ओलीले भारतीय रअका प्रमुखलाई भेटेको उनका प्रेस सल्लाहकार सुर्य थापाले पुष्टी गरेका छन ।

रअका प्रमुख सामन्तकुमार गायल विच करिव २ घण्टा गोप्पे बार्ता समेत भएको छ । सो विषयमा के विषयमा कुराकानी भए त्यो भने खुलाइएको छैन ।

सल्लाहकार थापाले एक प्रेश नोट सार्वजनिक गर्दै उहाँहरु विच भेट भएको जानकारी दिएका छन ।

प्रेस नोट
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री…

Posted by Prime Minister’s Press Advisor on Thursday, October 22, 2020

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय