धेरै बहिनीहरुको आँसु खसाल्ने आवाज र अभिनय सहित हेमन्तको बहिनी

बहुप्रतिभाका धनि सर्जक तथा गायक हेमन्त कान्छाको दमदार अभिनय र आवाज रहेको नयाँ गीत बहिनी भर्खर मात्र सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भए सँगै चौतर्फि चर्चा पाँउदै उत्कृष्टको सूचिमा समेत आएको छ ।

सतिश अधिकारीको शब्द तथा हेमन्त कान्छाको संगीत संयोजन र आवाज रहेको सो गीत हेरेर हेरैले आँसु खसेको प्रतिक्रिया दिएका छन ।

विक्रम चौहानको निर्देशन रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट छ ।

प्रतिक्रिया