राष्ट्रपतिले आफ्नो दुई महिनाको तलव कोरोना कोषमा जम्मा गर्ने

राष्ट्रपति विद्या देवी भण्डारीले दशै खर्च र आफ्नो दुई महिनाको तलव कोरोना कोषमा जम्मा गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज एक विज्ञेप्ती जारी गर्दै सो कुराको जानकारी कार्यालयले दिएको हो । राष्ट्रपति कार्यालयलका प्रवक्त हरिप्रसाद दाहालले एक विज्ञेप्ती मार्फत सो कुराको जानकारी दिनु भएको हो ।

पछिल्लो समय सांसदहरुलाई दशै भत्ता वितरण भए पनि सामाजिक सञ्जालहरुमा चर्को आलोचना भएको छ । आलोचनाबाट बच्न धेरै सांसदहरुले आफुले पाएको दशै भत्ता फिर्ता गर्ने देखि विभिन्न सेवामुलक क्षेत्रमा लगाउने घोषणा गरिरहेका छन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय