पुर्ननिमार्ण सम्पन्न भए पछि राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन

भुकम्पले भत्काएको ऐतिहासिक धार्मिक स्थल रानीपोखारीको बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ ।

भत्किएको पाँच बर्ष पछि रानीपोखरी पुरानै अबस्थामा फर्किएको छ । ७२ सालको विनासकारी भुकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीको पाँच बर्ष पछि पुर्ननिमार्ण भएको हो । पोखरी पुर्ननिमार्ण गर्न २०७२ साल बाघ २ गते शिलान्यास गरिएको थियो ।

उदघाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले अन्य धार्मिकस्थलहरु पनि छिट्टै पुर्ननिमार्ण सम्पन्न हुनेमा आशावादी रहेको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय