दशैको मुखैमा दुःखद खवर,जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

चाडपर्वको बेला दुखद खवर आएको आएको छ । उदयपुरको कटारीमा गएराती भएको जीप दुर्घटनाले पाँच जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन ।

भैरहवाबाट ओखलढुंगाको लागी छुटेको बा २० त ७१७१ नम्वरको सो स्कार्पियो २ बजे राती दुर्घना भएको हो ।
उदयपुरको कटारीमा गएराति जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते छन् ।

मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षीय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षीय कर्ण सार्की छन्। अन्य ३ जनाको भने सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया