केपी ओली सरकारमा तीन नयाँ मन्त्री विधिवत थपिएका छन । बुधवार राष्ट्रपतीको विज्ञेप्ती अनुसार आज तीन नयाँ मन्त्रीले सपथ दिएका हुन ।
शपथ लिनेमा अर्थमन्त्रीका विष्णु पौडेल,शहरी विकास कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठ रहेका छन । राष्ट्रपती विद्यादेवी भण्डारीले मन्त्रीहरुलाइ गोपनीयताको शपथ गराउनु भएको हो ।
सरकारमा नया्रँ मन्त्री थपिए सँगै नेकपमा किचलो समेत सुरु भइसकेको छ । माधव कुमार नेपाल र पुष्पकमल दाहालले ओली निकटलाई मात्र मन्त्री बनाएको प्रति असन्तुष्टी जनाएका छन ।