जनरल इन्स्योरेन्सको आज भयो कारोवार,अत्याधिक माग तर बेच्ने लगानीकर्ता छैनन्

बुधवार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्स कम्पनीको कारोवार भएको छ । मंगलबारबाट कारोवार हुने भनिए पनि बेच्ने कोहि नभए पछि कारोवार हुन सकेको थिएन ।

बुधवार जनरले ३ सय ५ रुपैयाँमा कारोवार गरेको छ । कारोवार भए सँगै यो कम्पनीको शेयरको माग ओइरिएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको 8 लाख भन्दा धेरैले खरिदको लागी अडर गरेका छन भने यो बड्ने क्रममा रहेको छ ।

यो सँगै आज नेप्से प्रि ओपनीङमा सामान्य बृद्धि भएको छ भने अहिले बजारमा धमाधम कारोवार भइरहेको छ ।

प्रतिक्रिया