रेशम र सुनिताको दोहोरी जम्यो यसरी – गेटमा बेलीजाई

सारङ्गी संसारको युउटुव च्यानलबाट लोकप्रिय भाका गेटमा बेलिजाई बोलको गीतमा उत्कृष्ट दोहोरी भर्खर मात्र सार्वजनिक भएको छ ।

पछिल्लो समयका निकै लोकप्रिय दोहोरी गायक रेमश निर्देश र सुनिता बुढाको आवाजमा रहेको सो उत्कृष्ट दोहोरीलाई दर्शक स्रोताले निकै मन समेत पराएका छन ।

माया प्रेमलाई विषय बनाई गायको सो दोहोरीको पुरै भिडियो तलको लिङ्क बाट हेर्नुहोस

प्रतिक्रिया