कर्णाली प्रदेशको विवाद सतहमा,प्रमुख सचेतक हटाए शाहीले

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद चरम रुप लिएको छ । हिजो मात्रै मुख्य मन्त्री महेन्दबहादुर शाहीलाई १८ जना सांसदहरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताब दर्ता गरिएको थियो ।

यहि विषयलाई लिएर प्रमुख सचेतक गुलाफजङ शाहलाई मुख्य सचेतकबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निलम्बन गरेका छन् । उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको एक सांसदले बताए ।

पाटीको केन्द्रिय तहमा समेत यो विषयलाई लिएर ओली र प्रचण्डले छलफल भएको छ ।

प्रतिक्रिया