सारङ्गी संसारमा कुशल र शर्मिला गुरुङको उत्कृष्ट दोहोरी – एउटा चिठ्ठी लेख्न मन लाछ

लाइभ दोहोरी मार्फत सबैको मन जित्दै गइरहेको सारङ्गी संसारमा कुशल बेलबासे र शर्मिला गुरुङको उत्कृष्ट दोहोरी एउटा चिठ्ठी लेख्न मन लाछ भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेममा विछोड हुने युवाहरुको कथालाई समेटेर कलाकाहरुले दोहोरी गाएका छन । दोहोरीलाई छोटो समयमै धेरैले उत्कृष्ट गीत भन्ने प्रतिक्रिया दिएका छन । गीतमा कालकाहरुले आफ्नो उत्कृष्ट कला प्रस्तत गरेका छन ।

आउनुहोस सो लाइभ दोहोरीको भुरै भाग हेर्नुहोस

प्रतिक्रिया