तारापति सुवेदीको लय तथा शब्द सिर्जनामा नयाँ गीत न सम्झे प्रदेशी सार्वजनिक

तारापति सुवेदीको लय तथा शब्द सिर्जनामा नयाँ गीत न सम्झे प्रदेशी सार्वजनिक भएको छ ।

धेरै नेपालीहरुले भोग्दै आएको परदेशीने पिडालाई शब्द र संगीतमार्फत उत्कृष्ट रुपमा देखाउन खोजिएको छ । गीतमा पदम विक,निर्मला श्रेष्ठ र सुनिल विकको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो दिपक अधिकारीले निर्देशन गरेका छन भने दिपक अधिकारी,पवन आले र चन्दा विडारीको अभिनय रहेको छ ।

प्रतिक्रिया