पहिरोमा परी ज्यान गुमाएको खाती परिवारको लागी पोर्चुगलमा रहने नेपालीहरुले संकलन गरे आर्थिक सहयोग,केहि दिनमा हस्तान्तरण गरिदै

नेपालीहरु जुन देशमा रहे पनि उनीहरुले आफ्नो गाँउ ठाँउमा दुख पर्दा मन खोलेर सहयोग गर्छन । पहिरोमा परी ज्यान गुमाएको काठेखोला गाउँपालिका—२ भीमापोखराका टेकबहादुर खातीको परिवारको सहयोगका लागि पोर्चुगलमा सहयोग संकलन गरिएको छ ।

भिमापोखरा जन्मथलो भई अहिले पोर्चुगल लिस्बोनमा रहेका सज्जन हमाल लगायतको सक्रियतामा सहयोग संकलन गरिएको हो । गत असोज ७ गते गोठमाथिबाट झरेको पहिरोले पुरिएर खातीको मृत्यु भएको थियो ।

सहयोग संकलनका लागि पोर्चुगलमा सज्जन हमालसंगै विष्णु भण्डारी, केशव केसी, दिपक पौडेल समेतले सक्रियता देखाएका छन् ।

नेपालमा पोर्चुगलमा पुगेर विभीन्न पेशा व्यवसाय सञ्चालन गरिरहेकाहरुबाट सहयोग संकलन गरिएको र अहिलेसम्म २९८५ युरो सहयोग संकलन भएको सज्जन हमालले जानकारी दिए ।

अन्य सहयोगीहरु निम्न अनुसार रहनु भएकाे छ ।

१) हमाल परिवार, पोर्चुगल: ५०० युरो
२) सन्तोष जोशी सन्तोष साइबर पोर्चुगल : १०० युरो + नेपाल पठाउने चार्ज निशुल्क
३)केशव के सी, बाग्लुङ्ग समाज उपाध्यक्ष : १०५ युरो
४)प्रल्हाद रिजाल, चितवन: १०५ युरो
५)दिपेन्द्र आचार्य, (बास्सा) बाग्लुंग: १०१ युरो
६)निरज सुबेदी, झापा: १०१ युरो
७)रविन अधिकारी, आइ सि सि सदस्य : १०१ युरो ८भिमसेन थापा, एन आर एन ए उपाध्यक्ष : १०१ युरो
९)प्रभु कार्की झापा: १०० युरो
१०)देबेन्द्र जि सि भिमापोखरा बाग्लुङ्ग : १०१ युरो
११)तिलक गैरे, अध्यक्ष एन आर एन पर्चुगल: ६० युरो
१२)समीर भट्टराई, लव लिस्बन रेष्टुरेन्ट: ५५ युरो
१३)प्रेम खड्का बाग्लुङ्ग समाज अध्यक्ष : ५५ युरो
१४)रबि जि,सि भिमापोखरा बाग्लुङ्ग : ५५ युरो
१५)नबिन आचार्य ज स स उपाध्यक्ष पोर्चुगल : ५१ युरो
१६)बैकुण्ठ गौतम, ज.स.स महामन्त्री :५१ युरो
१७)दिपक हमाल, पर्वत: ५१ युरो
१८)हरि पुन मगर, बाग्लुङ्ग समाज उपाध्यक्ष :५१ युरो
१९)सुमित श्रेष्ठ, दियालो रेष्टुरेन्ट: ५० युरो
२०)राजु चालिसे, बाग्लुङ्ग: ५० युरो
२१)कुबिर मल्ला भिमापोखरा बाग्लुङ्ग : ५१ युरो
२२)दिपक पौडेल भिमापोखरा बाग्लुङ्ग : ५१ युरो
२३)बिष्णु भण्डारी भिमापोखरा बाग्लुङ्ग : ५१ युरो
२४)ओमकार गौचन(अनमोल) दोबिल्ला बाग्लुङ्ग : ३६ युरो
२५)प्रताप हमाल, दर्सन नेपाल पसल-२ :३५ युरो
२६)दिनेश भण्डारी,एन आर एन ए युवा समंयोजक
३३.३३ युरो
२७)बिबश दवाडी, लम्जुङ्ग, ३१ युरो
२८)दिनेश खडका, सिगाना बाग्लङ्ग: ३० युरो
२९)निराजन जगं बहादुर राणा नेपालगंज : २५ युरो
३०)बल बहादुर थापा भिमापोखरा बाग्लुङ्ग : २५ युरो
३१)इन्दु हमाल मल्ल, भैरहवा: २१ युरो
३२)प्रकाश खडका, दर्सन नेपाल मासु पसल: २१ युरो
३३)बिक्रम कार्की, सिगाना बाग्लुङ्ग: २१ युरो
३४)उत्सव क्षेत्री, पोखरा: २१ युरो
३५)ज्ञानेन्द्र छन्त्याल, बाग्लुङ्ग: २१ युरो
३६)शशी चालिसे, बाग्लुङ्ग, २१ युरो
३७)एकिन्द्र हमाल तितौरे बाग्लुङ्ग : २१ युरो
३८)लक्ष्मी पौडेल भिमापोखरा बाग्लुङ्ग : २१ युरो
३९)बिनोद पौडेल बाग्लुङ्ग : २१ युरो
४०)यमेन्द्र कुमार घर्ती एन आर एन ए सचिव : २० युरो
४१)भरत जि सि सिगांना बाग्लुङ्ग : २० युरो
४२)बिपना मल्ल, दाङ्ग: २० युरो
४३)आशिष आचार्य, भरतपुर: २० युरो
४४)अनिता बुढाथोकी: काठमाडौँ: २० युरो
४५)सीता देवी श्रेष्ठ, पोखरा: २० युरो
४६)शिव गिरी दर्सन नेपाल मासु पसल २० युरो
४७)रसिम मानन्धर, पोखरा: १५ युरो
४८)प्रकाश गौतम, तनहु: ११ युरो
४९)धर्मराज शर्मा, बाग्लुङ्ग: ११ युरो
५०)माधवराज पोखरेल, अर्घाखाची: ११ युरो
५१)छबी पौडेल, बाग्लुङ्ग: ११ युरो
५२)ज्ञानप्रसाद शर्मा बाग्लुङ्ग : ११ युरो
५३)उमेश थापा बाग्लुङ्ग : ११ युरो
५४)मोहन बहादुर के सि बाग्लुङ्ग :११ युरो
५५)कमल कार्कि गैडाकोट : ११ युरो
५६)केदारनाथ न्यौपाने इलाम :११ युरो
५७)नैना पुन, म्याग्दी: १० युरो
५८)बिनु बस्नेत, तनहु: १० युरो
५९)गोमा सापकोटा, म्याग्दी: १० युरो
६०)उज्जवल शाही, रुकुम: १० युरो
६१)शिव कंडेल, बाग्लुंग डूडीया: १० युरो
६२)देवलाल कंडेल, चितवन: १० युरो
६३)फणिन्द्र ठकुरि बाग्लु्ङग:१० युरो
६४)अर्जुन सुबेदि बाग्लुङ्ग:१० युरो
६५)हरि शर्मा बाग्लुङग:१० युरो
६६)भिम गुरूङ्ग लम्जुङ्ग:१० युरो
६७)ढाका दाहाल पोखरा :१० युरो
६८)सुरेन्द्र के सि लम्जुङ्ग:१० युरो
६९)रमेश घिमिरे लम्जुङ्ग: १० युरो
७०)सागर सुबेदि बाग्लुङ्ग : १० युरो
७१)तिर्थराज घिमिरे मान्द्रो रेष्टुरेन्ट : १० युरो
७२)प्रेम भण्डारी भिमापोखरा बाग्लुङ्ग : १० युरो
७३)शुशिल बस्नेत बाग्लुङ्ग : १० युरो
७४)रामु थापा ताराखोला बाग्लुङ्ग :१० युरो
७५)बिदुर गौतम भिमापोखरा बाग्लुङ्ग : १० युरो
७६)अशोक सापकोटा गुल्मी :१० युरो
७७)धर्मध्वज मल्ला रूपन्देहि : १० युरो
७८)राजेन्द्र सापकोटा, म्याग्दी: ५ युरो
७९)बिनोद ज्ञवाली, रुपन्देही: ५ युरो
८०)सुरज सापकोटा, बाग्लुङ्ग: ५ युरो
८१)महेश प्रसाद भण्डारि चितवन :५ युरो

बाग्लुङ्ग जिल्ला काठेंखोला गाउँपालिका वडा नं. २ मा अबिरल बर्षाको कारण आएको भिषण पहिरो मा परि ज्यान गुमाउन भएका ५५ बर्षिय टेक बहादुर खाति राहत सङ्कलन अभियान लाई आ-आफ्नो स्व-इच्छाले सहयोग गर्नु हुने सम्पुर्ण पोर्चुगल बासि दाजु भाइ दिदी बहिनी साथै शुभचिन्तक सहयोगी मनहरू लाई हार्दिक धन्यवाद साथै नमन गर्दछौ ।
जम्मा सङ्कलन रकम = २९८५ युरो

प्रतिक्रिया