प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आरोप लगाएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा...}
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्ति विवादमा परेपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको उक्त भनाइको कुनै राजनीतिक सम्बन्ध नभएको र कसैको भावनालाई चोट पुर्याउन नभनिएको बताए...}
नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस, अब ओलीलाई प्रमबाट बिदा गर्नोस्।’
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे दिएको अभिव्यक्तिको व्यापक रुपमा आलोचना भइरहेको छ । सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक अतिक्रमणमा परेको उल्लेख गर्दै भगवान र...}
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सकिएको छ।
बुधबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा साढे २ घण्टा छलफल भएको स्रोतले जानकारी दियो।
भेटको क्रममा के छलफल भएको हो भन्ने खुलाइएको छैन।
पार्टीमा देखिएको विवाद समाधानका लागि उन...}
सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कलबाजीका बीच कांग्रेसले यस्तो प्रति...}