काठमाडौं–जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल) ले करिब ११ अर्ब रुपैयाँको शेयर जारी गर्ने भएको छ । कम्पनीले ११ अर्ब रुपैयाँको हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्रीको अनुमति आइतबार पाएको हो । कम्पनीले गत चैत १२...}
काठमाडौं–आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित पत्रकार सम्मेलनमा गरेको टिप्पणी र अर्थ मन्त्रालयको गृहकार्यअनुसार वृद्धभत्ता वृद्धि निश्चित जस्तै देखिएको छ ।
‘यसबाहेक स...}
काठमाण्डौ । आज (साेमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.२१ अंकले बढेर २८४०.२१ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक १.७६ अंकले बढेर ५०८.९३ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ८२ वटा कम्पनीको ४८ हजार ७ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा २ कराेड ९६ लाख ८९ हजार ८ स...}
काठमाणडौ – शेयर बजारमा सोमबार फेरि नयाँ किर्तिमानी बनेको छ ।
यस अघिको १२ अर्वको कारोबारको किर्तिमानी आज १३ अर्व माथि पुगेसँगै तोडिएको हो । आज बजार सामान्य ३ अंकले बढेपनि कारोबार भने आक्रामक भयो ।
२ सय १६ कम्पनीहरुको कारोबार भएकोमा ६४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ सय ९ कम्पनीहरुको शेयर...}
काठमाडौं–शेयर बजारमा उछाल आइरहेका बेला अर्को एक बीमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई करिब ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले तेस्रो वार्षिक साधारण सभामा साधारण सेयर निष्कासनको प्रस्ताव लैजाने...}