काठमाण्डौ । राष्ट्र बैंकको नियम नमानेको भन्दै तीन बाणिज्य बैक र फाइनान्सलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंकलाई रहेका छन ।
उनीहरुले गत आवको चौथो त्रैमासिकमा यी बैंकहरुले केन्द्रीय बैंक प्रावधान बमोजिम तोकिएको अनिवार्य नगद मौज्दात वैधा...}
काठमाण्डौ । धेरै बैकहरुले आफ्नो अघिल्लो बर्षको नाफाबाट बोनस घोषणा गरिरहेका छन ।
यसै विच सिद्धार्थ बैंक लिमिटेडले पनि मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १४।२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रत...}
काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से ४ अंक भन्दा धेरैले बृद्धि भएको छ ।
आइतबार पनि दोहोरो अंकले बढेर बजार बन्द भएको छ । आजको बृद्धिसँगै समग्र नेप्से २५८८ विन्दुमा पुगेको छ । यो सेसनमा आज १८ कम्पनीहरुको २८ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । किनबेच भएका शेयर मध्य १२ कम्...}
काठमाडौं - शेयर बजार ओरालो लाग्न भूमिका खेलेको मानिएको शेयर धितो कर्जाको सीमा पुनर्विचार हुन लागेको चर्चा चलेको छ ।
विभिन्न संचार माध्यमहरुले यस विषयमा समाचार प्रकाशित गरेपछि लगानीकर्तामा चासो बढेको छ । यसो त राष्ट्र बैंकले यस विषयमा कुनै जानकारी दिएको छैन ।
स्रोतले दाबी गरे अनुसार...}
काठमाडौं - कार्तिक ४ गतेदेखि आइपीओ निस्कासन गरेको सामलिङ्ग पावर कम्पनीको शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको शेयरमा यस अघिनै माग भन्दा अत्याधिक धेरैको आवेदन परिसकेको छ ।
आवेदन दिन छुट भएकाहरूले आज बेलुकी ५ बजे सम्ममा आवेदन दिन सक्नेछन् ।
कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बरा...}