काठमाण्डौ । सातााको पहिलो दिन आइतबार नेप्से शुन्य दशमलव शुन्य एक अंकले घटेर बजार बन्द भएको छ ।
यो सेसनमा आज १७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीकै शेयर मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा आ...}
काठमाडौं–तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ । गुराँस लघुवित्त, शिवम् सिमेन्ट्स र कुमारी बैंकले आगामी साधारण सभाका लागि कात्तिक ८ गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ७ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
गुराँस लघुवित्तले कात्तिक २२ गते छैठौं वार्षिक साधारण...}
काठमाडौं–डिजिटल भुक्तानी सेवा कम्पनीले भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । भारतको भुक्तानी सेवा कम्पनी पेटीएमले आईपीओ निष्कासन गर्न लागेको हो । पेटीएमले १६,६०० करोड भारतीय रुपैयाँको लागी सेबीबाट प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासनका लागि अनुमोदन प...}
काठमाडौं । नेपालमा आइपीओ को निकै चर्चा हुने गरेको छ । आधकरोड डिम्याट खाता खोल्ने पुगेसँगै नयाँ आइपीओ कहिले आउला भन्ने निकै चासो हुने गरेको छ ।
विभिन्न २१ कम्पनीको आइपिओ निष्कासनको लागी पाइपलाइनमा रहेका छन ।
आईपिओ निष्कासनको लागी २१ कम्पनी नेपाल धितोपत्र बोर्डको अनुमतीको पर्खाइमा रह...}
काठमाडौं - शेयर बाँडफाँड भएको १५ दिन हुन लाग्दा पनि तेह्रथुम पावरको आइपीओ दाेर्सो बजारमा कारोबार हुन सकेको छैन ।
सामान्य तया शेयर बाँडफाँड भएको १० दिन सम्ममा कारोबार हुने भए पनि यो पटक धेरै सार्वजनिक बिदा परेको कारण समयमा कारोबार हुन सकेको छैन् ।
कम्पनीले भाद्र २५ गते शेयर बाँडफाँड...}