काठमाडौं - निरन्तर ओरालो लागेको शेयर बजार यो साता लागेसँगै लयमा देखिएको छ ।
बजारले सम्पूर्ण कुरा पचाएको कारण अब बजार घट्नुको कुनै कारण नरहेको जानकारहरु बताउँछन् । आईतबार र सोमबार दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकम समेत वृद्धि हुँदै गएपछि बजार लयमा आएको अनुमान गरिएको हो । ...}
काठमाडौँ– नेपाल स्टक एक्सचेन्जमा सोमबार कारोबार भएका तीन कम्पनीबाहेक सबैको सेयर मूल्य उकालो लागेको छ । मेरो माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र युनिलिभर बाहेक कारोबार भएका सबै कम्पनीको सेयर मूल्य बढेको छ । विशाल बजार कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।
१८ कम्पनीको स...}
काठमाडौं– सामलिङ पावर कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६ सय ९८ ले आवेदन दिएका छन्। कम्पनीको आईपीओमा २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको हो। सीडीएसका अनुसार सोमबार ५ बजेसम्म २२ लाख ६५ हजार ६९८ जनाले २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३९...}
काठमाण्डौ । सोमवार शेयर बजारमा हरियाली छाएको छ । आज अधिकांस कम्पनीको शेयर मूल्य बढ्दा १८ कम्पनीहरुको शेयर मूल्य भने सर्किट लागेर कारोबार भएको छ ।
लामो समय देखि अन्योलमा रहेको शेयर बजारमा शेयर धितो कर्जाको सिमा परिमार्जन हुने हल्लाले बजार माथि गएको अनुमान गर्न सकिन्छ । आज शेयर बजारमा स...}
काठमाण्डौ । लामो समय देखि घटिरहेको बजार आईतबार र आज सोमबार भने दोहोरो अंकले बढेको छ । सोमबार नेप्सेसँगै कारोबार रकम पनि बृद्धि भएको छ ।
आज नेप्से करिव ८७ अंकले बढेर समग्र बजार २६७१ विन्दुमा आएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेर ४ अर्व २८ करोड हाराहारीमा पुगेको छ । यो केहि दिन यहाँको र...}