काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा बिहीबारसम्म ६ हजार ५२१ जना आवेदकले ११ लाख ६४ हजार ८ सय कित्ता शेयरका लागि १ करोड १६ लाख ४८ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गते, बिहीबारदेखि साधारण सेय...}
काठमाडौं । पछिल्लो समय आईपीओ बाँडफाँड निकै छिटो हुने गरेको पछिल्ला केहि कम्पनीको शेयर बाँडफाँडले देखाएको छ । केहि दिन अघि मात्र जाल्पा सामुदायिक लघुवित्तको शेयर बाँडफाँड भएको थियो भने आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्याप...}
काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५८ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६ सय ६१ विन्दुमा आएको छ । हिजो पनि शेयर बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो ।
नेप्से घटे पनि कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेर ४ अर्ब २९ करोडमाथि पुगेको छ । दिनै भरि बिक्रीको प्रभावम...}
काठमाण्डौ । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। सो आईपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्...}
काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ५ अंकले घटेर समग्र बजार २७१५ विन्दुमा पुगेको छ ।
४१ कम्पनीहरुको शेयर खरिद बिक्री भएकोमा २२ कम्पनीको शेयर मुल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनी भने यथावत रहेको छ ।
३५ लाख भन्दा धेरेको शेयर किनब...}