काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से १५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८७३ विन्दुमा पुगेको छ । गत हप्ता विहिबार पनि नेप्से ५४ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो ।
आज ४० कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५६ लाख भन्दा धेरैको खरिद विक्री भएको छ । कारोबार भएका मध्य अधिक...}
काठमाडौं - आज माघ २ गते अर्थात यो महिनाको पहिलो शेयर कारोबार हुने दिन । अघिल्लो हप्ता शेयर बजारको लागि निकै सुखद रह्यो । केवल एक दिन घटेर बाकी दिन बजार आक्रमक बढ्यो । गत बिहीबार ५४ अंकले बढेर बजार २८५७ बिन्दुमा पुगेको छ भने धेरैले यही हप्ता ३ हजार माथि पुग्ने अनुमान गरिएको छ ।
अहिले भने शेय...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासन गर्ने कम्पनीको चाङ लागेको छ ।
यस अघि नै २४ कम्पनीहरूको प्राथमिक शेयर निष्कासन पाइप लाइनमा रहेका छन् । उनीहरूको ६ अर्ब बढीको आइपीओ निष्कासन हुँदै छ ।
यसै बीच पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको छ । नि...}
काठमाडौं - सबै भन्दा ठूलो आइपीओ निष्कासन गरेको नेपाल पूर्वाधार विकास बैंकको लगातार शेयर मूल्य उकालो लागिरहेको छ ।
अत्यधिक शेयर भएका कारण अरु stock बढ्दा पनि खासै मूल्यमा चाम आउन नसकेको सो कम्पनीको शेयरमा बुधबार र बिहीबार भने बढेको छ ।
बुधबार नेप्से घट्दा पनि यो कम्पनी शेयर मूल्यमा...}
काठमाडौं - साताको अन्तिम दिन नेप्से परिसूचक ५४ अंक भन्दा धेरैले बढेर समग्र बजार २८५७ बिन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेर ६ अर्ब ६६ करोडमा आएको छ । २२४ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा सबै उपसुचकमा हरियाली छाएको छ ।
आज खरिद बिक्री भएका शेयर मध्य १७९ कम्...}