काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४३ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६१० विन्दुमा आएको छ । सरकारले आइतबार एससीसी परियोजना संसदबाट पारित गरेसँगै बढ्ने अपेक्षा गरिएको बजार घटेपछि लगानीकर्ता निराश भएका छन ।
नेप्से घटे पनि कारोबार रकम भने औसत नै रहेको छ । ३ अर्ब ६४ करोडमाथि...}
काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा करिब २६ लाखको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लाेवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ वटा आवेदनबाट तीन अर्ब बढीको शेयर माग भएको हो ।
करिब २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख...}
काठमाडौं । संसदबाट एमसीसी सम्झौता पारित गर्न लागिएको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा आजको लागि नेपाल बन्द घोषणा गरेको छन् ।
आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते बन्द गर्ने निर्णय लिएको हो ।
नेपालका क्रान्...}
काठमाण्डौ । सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से ७।७३ अंकले ओरालो लाग्दा कारोबार रकम घटेको छ ।
यसदिन २६ सय ५३ दशमलव ७० विन्दुमा बन्द हुदाँ ३ अर्ब २७ करोड बराबरको सेयर कारोबार भयो । बिहिबार दोहोरो अंकले घटेको बजार साताको पहिलो दिन आइतबार पन...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से एक अङ्कले घटेको छ । गत बिहीबार पनि नेप्से ५८ अङ्क भन्दा धेरैले घटेर बजार बन्द भएको थियो । नेप्से घटे पनि कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ ।
यो सेसनमा आज ४५ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको...}