काठमाडौं । नयाँ वर्ष लागेसँगै धमाधम आइपीओ आउने मिति तय भइरहेको छ । यसैबीच नयाँ कम्पनीले पनि आईपीओ निष्कासन मिति तय गरेको छ ।
दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले बैशाख १३ गतेदखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने तय गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुप...}
काठमाण्डौ । बजार एकोहोरो घटिरहेका बेला लगानीकर्ता निकै आत्तिन्छन् । यस्तो बेला अग्रज लगानीकर्ताहरूले उनीहरूलाई राहत पुग्ने सुझाव सल्लाहहरू दिइरहेका हुन्छन । यस्तै शेयर बजारको बारेमा विभिन्न माध्यबाट सचेतना दिइरहने अनुभवी लगानीकर्ता नवराज दाहालले यो समय राम्रा कम्पनी होल्ड गर्ने बताउनु भएको छ । ...}
काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से १ अंकले बढेको छ । हिजो आइतबार नेप्से दोहोरो अंकले घटेर नेप्से बन्द भएको थियो ।
आज यो सेसनमा ५ लाख ५६ हजार भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । ९ कम्पनीहरुको शेयर किनबेच भएकोमा ७ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको...}
काठमाडौं–सेयर बजारमा विभिन्न कम्पनीहरुले एफपीओ निष्काशन गर्ने तयारी वगरेका छन् । ६ वटा माक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशन गर्न लागेका हुन् । धितोपत्र बोर्डका अनुसार एफपीओ निष्कासन गर्न आवेदन दिएका छन् । ६ वटा कम्पनीले ३२ करोड २० लाख ३ हजार १६३ रुपैयाँको २५ लाख २६ हजार ५४० कित्ता सेयर पाइ...}
काठमाडौं - सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिन मंगलबार अन्तिम दिन हो । कम्पनीले चैत २ गतेदेखि आवेदन खुल्ला गरेको थियो ।
यस अघिनै कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परिसकेको छ । भोलि बेलुका ५ बजे सम्म कम्पनीको आइपीओमा आवेदन दिन सकिने छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकि...}