काठमाडौं । चर्को ब्याजदरको मारमा रहेका ब्यापारिको दवाबका कारण पनि चैत्र महिनामा वाणिज्य बैंकहरुबीच ब्याजदर नबढाउने सहमति भएको छ ।
नेपाल बैंकर्स संघको बैठकले चैतमा ब्याजदर नबढाउने सहमति गरेको हो । जसअनुसार चैतमा पनि वाणिज्य बैंकहरुको बचतको ब्याजदर फागुन महिनाकै यथावत रहन्छ । संघका कार्यकारी...}
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार हुने भनिए पनि कारोबार हुन भने सकेन । स्पेशल प्रिओपन सेसनमा एक कित्ता पनि कारोबार म्याच नभएपछि दोस्रो बजारमा प्रवेश गर्ने यात्रा आजको लागि रोकिएको छ । भोलि पुन कम्पनीको स्पेशल प्रिओपन सेसनमा कारोबार खुल्ला गरिने...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से ८ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २५७५ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से अर्धशतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज ३३ कम्पनीको शेयर खरिद बिक्री भएकोमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको...}
काठमाडौँ - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि पहिलो कारोबार हुने भएको छ ।
कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीले पहिलो कारोबार...}
काठमाडौं - नेपालमा अहिले प्राथमिक शेयर खाता खोल्नेको संख्या ५० लाख माथि पुगिसकेको छ । लगानीकर्ताको रोजाइमा रहेको प्राथमिक शेयर आइपीओ भर्नेको संख्या नै २७ लाख हुने गरेको छ ।
प्राथमिक शेयरमा लगानी गर्नेहरूको लागि खुसीको खबर छ । धितोपत्र बोर्डले आइपीओलाइ धमाधम अनुमति दिने भएको छ । हप्तामा १/२...}