काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रति...}
काठमाडौ - हिमालयन बैंकसँग मर्जर सम्झौता भाडिएपछि नेपाल इन्भस्टमेन्ट बैंकले राम्रो साथी खोजिरहेको बेला मेघा बैंकसँग कुरा मिल्ने देखिएको छ ।
यी दुई बैंक बीच पछिल्ला केही दिन व्यापक छलफल भइरहेको छ भने छलफल समेत सकारात्मक भएको छ ।
इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेग...}
काठमाडौंँ - सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ ।सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि पनि बजारमा सुधार आएन सकेको छैन ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सेयर बजार मैत्री भनिएको भएपनि बजारमा सुधार आउन सकेको छैन । निरन्तर आएको गिरावटले बजार २ हजार बिन्दु नजिक आएको छ । बिहीब...}
काठमाडौं । सरकारले विदेशमा बस्ने नेपालीहरुको लागि आईपीओमा कोटा छुटाउने भएको छ । यो निर्णय आँउदो आर्थिक बर्षदेखि कार्यान्वयन हुने छ ।
आर्थिक वर्ष २०७९।८० को बजेटमा वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा केही प्रतिशत सेयर आरक्षण गर्ने तयारी भएको छ। विदेशमा रहेको नेप...}
काठमाण्डौ । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । यो हप्ता बजार लगातार घटिरहेको छ ।
आज नेप्से घटे पनि हिजोको तुलनामा कारोबार रकम भने बढेको छ । नेप्से परिसूचक अहिले २१३० विन्दुमा छ भने आज १४ कम्पनीहरूको ८ लाखमाथिको शेयर किनबेच भएको छ ।
कारोबार भएका मध्य ९ कम्पन...}