काठमाडौं - साउन महिनामा पनि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन्। विगत ४ महिनाअघिदेखि ब्याजदर नबढाएका बैंकहरुले साउनमा पनि ब्याजदर स्थिर राख्ने भएका हुन्।
बैंकर्स सँघले साउनमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने तयारी गरेकाे छ। अधिकाँश बैंकहरु साउनमा ब्याजदर नबढाउने पक्षमा देखिएका छन्। यसले...}
काठमाण्डौ । शेयर बजारमा लगातार दोस्रो दिन हरियाली छाएको छ । मंगलबार सामान्य अङ्कले बढेको बजार आज भने अर्धशतक भन्दा धेरैले बढेको छ ।
५९ अंक भन्दा धेरैले बजार बढ्दा समग्र बजार १९८६ विन्दुमाथि पुगेको छ । आज कारोबार भएका सबै उपसूचकमा हरियाली छाएको छ । आज २ कम्पनीको शेयर मूल्यमा सकिर्ट लागेको छ भने शि...}
काठमाडौंं - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले सर्बसाधारणलाइ निष्काशन गरेकाे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपै...}
काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.६८ अंक घटेर १९२७.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२१ अंक बढेर १९२८.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ३ स्टकको ५ लाख ५...}
काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काश...}