काठमाण्डौ । धनुषाको जनकपुर स्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्...}
आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो ।
सुनको मूल्य हिजो मंगलबार तोलामा ३०० ले घटेको थियो । जसअनुसार, आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । यस्...}
काठमाण्डौ । साताको चौथो दिन नेप्से प्रिओपन सेसनमा १.४२ अंक बढेर २६१६.७८ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन ७०.०१ अंक घटेर २६१५.४० विन्दुमा बन्द भएको नेप्से, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८४ अंक बढेको छ।
यस दिन सो सेसनमा १२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये...}
काठमाडौं–बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । चार वटा बैंकले लाभांश घोषणा गरेका छन् भने एक दर्जन बैंकले लाभांश घोषणाको तयारीमा रहेका छन् । त्यसको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएका छन् । माछापुछ्रे, सिटिजन्स इन्टरनेश्नल, सानिमा र कुमारी बैंकले लाभांश घोषणा गरेका छन् । यी माछा...}
काठमाडौं–मध्य भोटेकोशी जलविद्युत कम्पनीले यही असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
निष्काशन गरिने कुल श...}