काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज बिहीबार तोलाको २०० रूपैयाँ घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार २५०...}
काठमाडौं - नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।
भाइरल ज्वरो र खोकीको समस्या देखिएपछि यहाँलाई महाराजगन्जको शिक्षण अस्पताल भर्ना गरिएको हो ।
उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको स...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट -...}
बितेको २४ घण्टामा देशभर ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १११३ जना संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान समेत गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभ...}
काठमाण्डो । सोमबारबाट दोस्रो बजारमा प्रवेश मानुषी लद्युवित्तको शेयर बुधबार सम्म आईपुग्दा पनि दोस्रो बजारमा कारोबार हुन सकेको छैन ।
स्पेशल प्रिओप सेसनमा विक्रि म्याच हुन नसकेपछि शेयर दोस्रो बजारमा प्रवेश गर्न नसकेको हो । नेप्सेले तोकेको रेन्चमा कारोबार हुनै पर्ने हुन्छ । निकै थोरै शेयर कित्त...}