काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा मंगलबार करिव ५ अंकले बृद्धि भएको छ ।
सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार भने समान्य बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर ८४ लाख माथि पुगेको छ । ३२ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १९ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ७ कम्पनीको शेयर मुल्य...}
काठमाण्डौ - सामलिङ्ग पावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँड भएको छ ।
आज बिहान सो कम्पनीको शेयर बाँडफाँड भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
त्यसमध्ये २ प्रतिश...}
काठमाडौं–बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिर्पोट सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा वाणिज्य बैंकले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यसरी हेर्दा वाणिज्य बैंकहरुको औसत नाफा २४ प्रतिशत देखिएको छ ।
कोरोना महामारी न्यून भएसँगै बैंक...}
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माको दबाबमा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले राजीनामा दिएका छन् । पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका निरौलालाई शर्माले पद खाली गर्न आग्रह गरे पछि राजिनामा दिएका हुन् ।
मन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेकाले राजीन...}
काठमाडौं । हामी कोरोना महामारीको चपेटाबाट बाहिर निस्कन नसकिरहेका बेला आज नेपाल र भारतमा धन्वन्तरि जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै छ । विसं १९८५ मा काठमाडौंमा नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् रुपमा धन्वन्तरि जयन्ती मनाउन थालिएको हो ।
त्यसबेला राजकीय आयुर्वेद म...}