काठमाडौं - साताको तेर्सो दिन नेप्से ७७ अंकले घटेको छ । बैंकहरुले ब्याजदर बढाएका कारण त्यसको असर बजारमा देखिएको छ ।
आजको गिरावट सँगै नेप्से २५१० बिन्दुमा आएको छ । आज कारोबार रकम भने हिजोको तुलनामा बढेर ३ अर्ब ७६ करोड माथि पुगेको छ ।
आज कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मूल्य घ...}
काठमाडौं - नेप्से परिसूचक १०० अंक भन्दा धेरै घटेर फेरि फर्किएको छन् ।
सोमबार पनि अर्धशतक बढीले घटेको बजार २५ सय बिन्दुमा आएको थियो । पछिल्लो समय बैंकहरुले ब्याजदरमा वृद्धि गरेका कारण शेयर बजार त्यसको प्रभावमा परेको हो ।
३२ सय आसपास पुगेको बजार शेयर धितो कर्जाको सीमा १२ करोड बनाएपछि...}
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ६८.९० अंक घटेर २५८८.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक बढेर २५८८.२५ विन्दुमा पुगेकाे छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक घटेको छ।
यस दिन सो से...}
काठमाडौं–सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै कम्पनीले प्रक्रिया शुरु गरेको हो ।
उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्...}
काठमाडौँ - आज मंगलबार मुस्लिम समुदायलाई सरकारले सार्वजनिक बिदा दिएको छ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को उपलक्ष्यमा कात्तिक २ गते (आज) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर का...}