काठमाडौं–सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपनी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेका छन् । उनीहरूले कुशवाहालाई कालोमोसो दलेर नाङ्गै जनकपुरधाम परिक्रमा गराएका छन् । जनकपुरधामको ढल व्यवस्थापन र सरसफाईको व्यवस्थापनमा चासो नदेखाएको भन्दै जनमत पार्टीले कालो...}
राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो र...}
काठमाण्डौ । चार्डपर्वको बेला धेरैको घरमा खुसी छाउन पर्ने हो तर यो पटक भने धेरै नेपालीको घरमा दशै पिडा समान बनेको छ ।
वेमौसमी बाढी पहिरोले नेपालमा आज सम्म ८८ जनाको ज्यान गएको छ । भने ३० जना भन्दा धेरै बेपत्ता भएका छन ।
मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्त...}
काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कार्तिक ५ गते, शुक्रबार हुने भएकाे छ ।
उक्त आईपीओकाे प्री-अलाेटमेन्ट हिजाे (कार्तिक २ गते, मंगलबार) सम्पन्न भएकाे थियाे ।
मागभन्द...}
काठमाडौं–जलविद्युत कम्पनीहरुले एकपछि अर्को आईपीओ निष्कासन गरिरहेको बेला सामलिङ्ग पावर कम्पनी लिमिटेडले पनि आईपीओ आज देखि निष्काशन हुने भएको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शे...}