बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) पदबाट राजिनामा दिने भएकी छिन् ।
आज बोलाइएको १ बजेका लागि बैठकमा प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजिनामा दिने जनाइएको छ ।
उनले विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्गप्रशस्त गर्न राजिनामा दिन लागेको बुझिएको छ ।
}
काठमाण्डौ । यो साताको सुरुवाती दिन देखिनै आक्रामक बृद्धि भएको शेयर बजार २८ सय विन्दु नजिक पुगेको छ ।
चाडपर्व सकिन लागेसँगै शेयर बजारमा लगानीकर्ताको आकर्षण फेरी बढेको देखिएको छ । यो समाचार तयार पार्दा सम्म बजार मापक इन्डेक्स नेप्से २७ सय ८७ विन्दुमा पुगेको छ । बुधबार नेप्सेमा ब्पापक उतार चढा...}
काठमाडौं—बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा लिने व्यवसायीको संख्या बढेको छ ।
सरकारले सहुलियतपूर्ण कर्जाको कार्यविधि बनाई कृषि, महिला उद्यम, शैक्षिक कर्जा, वैदेशिक रोजगारीबाट फर्किएका युवा लगायतलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ । त्यसरी प्रबाह भएको कर्जा हालसम्म १ ख...}
काठमाडौं–दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा उपभोक्ताको भान्सा महंगिएको छ । हरेक घरमा बिहान–बेलुकी आवश्यक पर्ने तेल र दालको मूल्य बढाइँदा न सरकारी निकायले चासो दिएका छन्, कसैले सडकमा आवाज नै उठाएको छ । कोरोना आउनुअगाडि एक कार्टुन खानेतेल १ हजार २ सय रूपैयाँमा आउँथ्यो । अहिले एक हजार ८...}
काठमाडौं–बीमा समितिले जीवन र निर्जीवन छुट्टा छुट्टै लघु बीमा कम्पनीको लागि लाइसेन्स खोल्ने तयारी गरेको छ । बीमा समितिका एक उच्च अधिकारीका अनुसार बीमा ऐनमा एउटै कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय गर्न नपाउने व्यवस्था भएकाले अव आउने लघु बीमामा पनि त्यहि नियम लागु हुन्छ ।
बीमा ऐन २०४९ क...}