काठमाण्डौ । सुमधुर आवजकी धनि लोकप्रिय गायिका सुनिता बुढाको आवाज रहेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतको म्युजिक भिडियो समेत दमदार रहेको छ । गीतलाई शिव अखेलीले शब्द सिर्जना रहेको छ भने लय इश्वर सिँहको रहेको छ । गीतका सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
गीतको म्युजिक भिडियो निराजन केसीले निर्देशन गरेका छन भने हेमा मगर र सविन बुढाको अभिनय रहेको छ । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको निमार्ण युनिटले हामीलाई जानकारी दिएको छ ।