काठमाण्डौ । राईट शेयर सूचिकृत भएसँगै हाइड्रो इन्भेष्मेन्ड एण्ड डेब्लबमेन्ड कम्पनी (HIDCL) को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पर्दा सम्म कम्पनीको शेयर २ लाख ६७ हजार कित्ता भन्दा धेरैको कारोबार भएको छ ।
४ लाख ६६ हजार कित्ताको शेयर विक्रीमा राखिएको बेला आज मात्र ३५ रुपै...}
काठमाण्डौ-साताको पहिलो दिन आईतबार प्रिओपन सेसनमा शेयर मापक सूचक नेप्से करिव ४ अंकले बृद्धिहुँदै समग्र बजार २६९४ विन्दुमा पुगेको छ । यस अघिका लगातार ३ कारोबार दिनमा नेप्से दोहोरो अंकले घटेको थियो ।
यस सेसनमा आज ३२ कम्पनीहरुको ७६ लाख माथिको शेयर खरिद विक्री हुँदा अधिकांस कम्पनीहरुको शेय...}
काठमाडौं - कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ ।
कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने...}
काठमाडौं–कोभिड पछि पर्यटनमा सुधार आउने केही संकेत देखिरहेका बेला नयाँ होटल पनि सञ्चालनमा आउन थालेका छन् । नेपालमा एक पछि अर्को गर्दै धमाधम पाँच तारे होटल थपिएका छन् । पछिल्लो पटक गोल्यान ग्रुपको करिव पाँच अर्ब रुपैयाँको लगानीमा पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । यो काठ...}
काठमाडौं–चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ । शनिवार नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्ल...}