काठमाडौं - नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको...}
काठमाडौं - कोरोना संक्रमण व्यापक भएपछि काठमाडौं उपत्यकामा गुड्ने सवारी साधानमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला आधिकारीहरुको हिजो बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि सवारी साधानमा जोरबिजोर प्रणली लागू गर्ने निर्णय गरेका हुन् ।त्यस अनुसार उपत्यकामा गुड्ने सार...}
काठमाडौं - कोरोना संक्रमण व्यापक बनेपछि बैंक तथा वित्तीय संस्थाले प्रवेशको लागि खोप कार्ड अनिवार्य गर्न थालेका छन् ।
मेगा बैंकले कुनै पनि शाखा वा कार्यालयहरुमा प्रवेशका लागि कोरोना विरुद्धको लगाईएको खोप कार्ड अनिवार्य गरेको छ । त्यस्तै ग्लोवल आईएमई बैंकमा पनि कार्ड देखाउनु पर्ने छ ।
बैंक...}
काठमाडौं - २४ घण्टामा देशभर १२ हजार ३३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिनेज परीक्षणबाट २२८६ जनामा कोरोना पुष्टि भएको छ ।
३४ घण्टामा २७ हजार ४७९ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा २१ हजार...}
काठमाण्डौ । साताको अन्तिम दिन बजार मापक सूचक नेप्से ३३ अङ्कले बढेर समग्र बजार २९३१ विन्दुमा पुगेको छ । दिनै भरि उतार चढाव रहेको बजार बन्द हुने बेलामा भने बढेको थियो ।
नेप्से बढे पनि कारोबार रकम भने घटेर ५ अर्ब ७७ करोड हाराहारीमा आएको छ । आज ३ कम्पनीहरूको शेयर मूल्यमा सर्किट लागेर कारोबार भए...}