बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।
हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायतका स्वा...}
काठमाण्डौ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेको छ ।
करिब डेढ सय मिटर माथिबाट झरेको ढुंगाले किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा सिद्धिचरण...}
काठमाडौं - साताको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से ११.६३ अंकले बढेर समग्र बजार २९ सय ४३ बिन्दुमा पुगेको छ । गत हप्ताको बिहीबार पनि नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा ५३ कम्पनीहरूको ८३ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएका छ । कारोबार भएका मध्य ४२ कम्पनीहर...}
काठमाडौं–५२.४ मेगावाटको विद्युत् परियोजना निर्माण गरेको ग्रिन भेन्चर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । ग्रिनभेन्चरले ६२ करोड ५० लाख रुपियाँको आईपीओ निष्कासन गर्नका लागि नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको छ ।
आवश्यक प्रक्रिया पुरा गरे पछि ग्रिनभेन्चरले अब आईपीओ निष्कासन गर्नेछ ।...}
काठमाडौं - आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ ।
सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ ।छँदाछँदैको मन्त्री...}