काठमाडौं । संसदबाट एमसीसी सम्झौता पारित गर्न लागिएको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा नेपाल बन्द आह्वान गरेका छन् ।आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते बन्द गर्ने निर्णय लिएको हो ।
नेपालका क्रान्तिकारी, देशभक...}
काठमाण्डौ । सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से ७।७३ अंकले ओरालो लाग्दा कारोबार रकम घटेको छ ।
यसदिन २६ सय ५३ दशमलव ७० विन्दुमा बन्द हुदाँ ३ अर्ब २७ करोड बराबरको सेयर कारोबार भयो । बिहिबार दोहोरो अंकले घटेको बजार साताको पहिलो दिन आइतबार पन...}
करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया गायिकालाई कर ‘णी गरेको जाहेरी परेपछि शाह प्रहरीको फ’रा’र...}
काठमाडौं - अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।
यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउ...}
सुनचाँदीको भाउ थप सस्तिएको छ । साताको पहिलाे कारोबार दिन, सुन तोलामा एक हजार ४०० रुपैयाँले गिरावट भएको छ ।
फागुन १५ गते छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रब...}