काठमाडौं - एक दशक भन्दा नेपाली शेयर बजारको अनुभव सँगालेका युवा लगानीकर्ता दुर्गा प्रसाद काफ्लेले अब शेयर बजारको लागि राम्रो वातावरण बनेको बताउनु भएको छ ।
शेयर बजार आफ्नो गतिमा अगाडि बढ्ने यहाँको भनाइ छ । चुनावको मितिलाई कतिपय लगानीकर्ताले पर्ख र हेरको अवस्थामा रहेकोमा अब त्यो पनि समाधान हुन...}
काठमाडौं - हामीले हिजो नेपाल पूर्वाधार विकास बैंकको शेयर मूल्य बढ्न सक्ने अनुमान गरेका थियौं । केही नयाँ योजनामा हात हाल्ने समाचार आएसँगै यो कम्पनीको शेयर मूल्य बढेको हुन सक्ने अनुमान छ ।
सोमबार यो कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ भने शेयर मूल्य पनि करिब ९ प्रतिशत बढेको छ । बजार स...}
काठमाडौँ - सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई बताए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।}
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से सहित कारोबार रकम पनि औसत भएको छ ।
आज बजार करिव १६ अङ्कले बढेर समग्र बजार २८५१ विन्दु माथि पुगेको छ । साथै ५ अर्ब माथिको शेयर खरिद बिक्री भएको छ । २२४ कम्पनीहरूको शेयर किनबेच हुँदा नेपाल पूर्वाध...}
काठमाण्डौ । प्राइम कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् ।
बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर...}