काठमाडौं - इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन १ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६...}
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो संसद बैठकमा एमसीसी पेस गर्ने तिब्र तयारीमा रहेका छन् । यसैको सहमतिको लागि हिजो गठबन्धनका शीर्ष नेताहरुसँग समेत छलफल गरेका थिए ।
लामो समयको च्चलफलमा पनि यस विषयमा सहमति हुन सकेन तर परियोजनालाई संसदमा पुगे गर्ने मोटामोटी सहमति जुटेको स्रोतको दा...}
काठमाडौं - लामो समय रोकिएको प्राथमिक शेयरको निष्कासन अब भने धमाधम सुरु भएको छ ।
यसै बीच ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले फागुन २ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीको पहिलाे चरणमा जारी पूँजीको १०...}
पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्...}
काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन। पहिलो कोरोना को माहामारी सकिय सङ्गै तरलता को समस्या भोग्दै आएका बैंकहरुले लगानी योग्य रकम को जोहो गर्न ब्याजदर बढाउनु परेको बुझ्न मा आएको छ ।
फागुन महिना लागि सार्वजनिक ब्याजदर अनुसार अधिकतम ब्याजदर ११.०३% छ गत महिना बै...}