काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियताले उठ्न बाँकी रहेको बक्यौता धमाधम उठ्न थालेको छ ।
आलेको कडाइ पछि सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए। मन्त्र...}
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमानी कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन ।
मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...}
काठमाण्डौ । एक दिनको सार्वजनिक बिदापछि खुलेको शेयर बजार प्रिओपन सेसनमा २ अङ्क भन्दा धेरैले घटेको छ । आजको गिरावटसँगै समग्र बजार २५४२ विन्दुमा पुगेको छ । सोमबार भने नेप्से सामान्य अङ्कले बढेर बजार बन्द भएको थियो ।
आज नेप्से घटेपनि कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य भने बढेको छ...}
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउन कोरियाली पक्षसँग आग्रह गरेका छन् ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा मंगलवार कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रति...}
काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले निक्षृप संकलन बढाएका छन् । निरन्तर निक्षेप घटिरहेपछि फागुन महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए । सोही कारण बैंकहरुमा निक्षेप बढेको देखिन्छ । यसघिको सातामा निक्षेप खासै बढेको थिएन भने यसपटक भने बैंकहरुले निक्षेप बढाएका हुन् ।
बैंकमा तर...}