काठमाडौं - रुसले युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषण गरेको छ । युक्रेनका मारियपोल र भोल्नोभाखामा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो ।
मस्कोको स्थानीय समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यी दुई शहरमा अहिले सशस्त्र आ...}
काठमाडौँ - पछिल्लो दुई महिनामाचारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ।
इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व वृद्धि हुने भएकाले सरकारलाई फाइदा भएको छ।डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढ्दा सरकारले पेट्रोलि...}
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी थियो । तर आन्तरिक काम नसकिएको हुँदा शुक्रबार बाँडफाँड हुन सकेन । यस विषयमा हामी लघुवित्त सँग बुझेका थियौं ।
कम्पनीले दिनको जानकारी अनुसार मंगलबारसम्म बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क...}
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ आज बाँडफाँड नहुने भएको छ । बिक्री प्रबन्धक प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बाँडफाँड गर्ने सूचना दिएको थियो तर अन्तरिक काम नसकिएका कारण बाँडफाँड गर्न नसकिएको बताएको छ ।
उता नेष्डो समृद्ध लद्युवित्तले समेत आँउदो साता बाँडफाड हु...}
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आउदो आइतबारदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २२ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल...}