काठमाण्डौ । रुस र युक्रेनको युद्धका कारण डलरको भाउले आकास छोएको छ । डलर बढ्दा नेपाली रुपैयाँ अहिले सम्मकै कमजोर भएको छ ।
भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकी डलरको...}
काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले निक्षृप संकलन बढाएका छन् । निरन्तर निक्षेप घटिरहेपछि फागुन महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए । सोही कारण बैंकहरुमा निक्षेप बढेको देखिन्छ ।
यसघिको सातामा निक्षेप खासै बढेको थिएन भने यसपटक भने बैंकहरुले निक्षेप बढाएका हुन् ।
एक सा...}
काठमाण्डौ । आज अन्तराष्ट्रिय महिला दिवस । सरकारले देशै भरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सार्वजनिक बिदासँगै मंगलबार पनि शेयर बजार बन्द हुने भएको छ । अघिल्लो हप्ता समेत २ दिन सार्वजनिक बिदा भएको कारण शेयर बजारमा केबल ३ दिन मात्र कारोबार भएको थियो ।
वि.सं. २०३३ सालबाट दरबारिया...}
काठमाडौं - अघिल्लो हप्ता नै बाँडफाँड हुने भनिएको नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज बिहान ९ मात्र बाँडफाँड हुँदै छ ।
आज बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । कम्पनीको प्रि allotments को सम्पूर्ण काम सकिएको छ । क्यापिटल कार्यालयमा...}
काठमाडौं । अभिनेत्री रेखा थापा, ऋचा शर्मालगायतलाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई सोमबार पक्राउ गरेको हो । सामाजिक अभियन्ता भन्न रुचाउने वाइबालाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।
वाइबामाथि अभिनेत्री थापाकी दिदी त...}