काठमाडौं - नेपालमा प्राथमिक शेयर खाता खोल्नको संख्या आधा करोड माथि पुगेको छ । आइपीओमा निकै चासो रहेको नेपालमा कम्पनीहरु पनि यस तर्फ निकै आकर्षित भएको देख्न सकिन्छ ।
अहिले पनि २७ कम्पनीहरु आइपीओ निष्कासनको पाइप लाइनमा छन् । २७ कम्पनीले ७ अर्ब ३० करोड ६९ लाख २९ हजार ९ सय रुपैयाँ ब...}
काठमाडौं - शेयर बजारमा राम्रो कम्पनीको सूचीमा पर्ने कम्पनी हो जीवन विकास लघुवित्त । आइपीओ निष्कासन गरेको छोटो समयमै यो कम्पनीको शेयर मूल्य ५ हजार माथि पुगेको थियो ।
त्यति मात्र होइन कम्पनीले अघिल्लो बसेको आम्दानीबाट आफ्ना शेयर धनीहरुलाई ७३ प्रतिशत बोनस घोषणा गर्यो जुन प्रगति लोभ लाग्दो हो ।...}
काठमाडौं - चर्चित गीत पिरका सर्जक प्रकाश सपुतले आफ्नो गीत युट्युबबाट हटाएका छन् । तर गीत फेरि अपलोड गरिएको छ ।
अहिले हालिएको नयाँ गीतमा विवादित भाग भने हटाइएको छ । यो समाचार तयार पार्दा सम्म गीतले हजारौं दर्शक बनाइसकेको छ ।
पहिलो गीत नहटाउँदा सम्म गीतले ७ दिनमा एक करोड दर्शक बनेको...}
काठमाडौं - रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ ।
मरिपोलमा कुनै सानो क्षेत्रमा पनि युद्धको प्रभाव देखिन बाँकी नरहेको मरिपोलका मेयर भाडिम बोइचेन्कोलाई उदृत गर्दै बीबीसीले...}
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियान...}